Harayeko yatri lost traveler
Harayeko yatri lost traveler
poprapmusicsmooth
सोच छु कहिले कहीँ यो जीवनको अर्थ के?
अर्थबिहिन जीवनमा खोज्छु म के?
सयौ प्रश्न मनमा भन्नुमा के?

पाउँदा साथीहरूको साथ लाग्थ्यो
भगवानको म मात्रै खास।
तर life is gonna be hard ए साथी
के दिन छौ त सधैँ मेरो साथ।

समय बित्दै जाँदा छुट्यो साथीहरूको साथ
फेरि सोच्न थाले म जीवनको अर्थ के त खास? Bhagwan गरे तलाई म प्रश्न के साँच्चै हो त म तेरो खास?

हुँदा एक्लै हुन थाल्छु म ब्रेक।
गर्न थाले अनुभव सोच्दै संसारमा अरूले भनेको सबै कुरा फेक।
खोज्दै जाँदा पुगे एउटा ठाउँ
जहाँ भन्थे घाँसलाई सबैले जडीबुटी।

जय शम्भो भन्दै तान्थे सबैले
१,१ पफ मिह्ली जुली and everyone asking खान छस् त एक पफ फेरि फेरि
तेसपछि खाए घाँस, बोतल फेरि फेरि
खादैँ grass हुन्थेँ सधैँ म झ्याप।
सोचन, खोज्न आएको थिएँ म—जीवनको अर्थ के त खास।